Powered by Blogger.
Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

हेल्मेट नलगाएको भन्दै एक युवाको टाउको नै फुटाइ दिए प्रहरी हल्दारले

ईलाका प्रहरी कार्यालय गुलरिया १० नम्बर चौकीका प्रहरी हवल्दारले स्थनीय एक युवकलाई निर्घात कुटपिट गरेका छन् । गुलरिया नगरपालिका १ सघाहापुर निवासी २७ वर्षीय दिनेश यादवलाई प्रहरी हवल्दार टेकबहादुर चन्दले निर्घात कुटपिट गरेका हुन् ।

शम्भुशरण माध्यमिक विद्यालय खैरापुरका शिक्षक विश्वम्भर यादवका अनुसार युवक बिहान भारतीय सीमावर्ती क्षेत्रमा रहेको भारतीय प्रहरी सीमा सुरक्षावल (एसएसबी) क्याम्पमा दूध बेच्न जाने क्रममा मोटरसाइकलबाट ओराली असई भूमी चन्दले दुई झापड लगाएपछि हवल्दार टेकबहादुर चन्दले चौकी भित्र लगी पर्खालमा टाउको ठोक्काई ठोक्काई कुटपिट गरेका थिए । हवल्दार चन्दले बाइक कुदाउदा हेल्मेट नलगाएको भन्दै कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

https://ejobcareers.blogspot.com/


दिनेशका छिमेकी समेत रहेका शिक्षक विश्वम्भरले थपे ‘हेलमेट नलगाएको भन्दै प्रहरीले पिटेका हुन् यदि कानून उल्लंघन गरेको भए कानूनी कारवाही गर्नुपथ्र्यो ।’ कुटपिटपछि चौकी वाहिर ल्याएर छाडीदिएको उनले बताए । सुरक्षाकर्मीको रवैयाले असुरक्षित भएकोमा उनले चिन्ता व्यक्त गरे ।

घाइते यादवलाई थप उपचारका लागि जिल्ला अस्पताल बर्दियाले नेपालगञ्ज सिफारिस गरेको छ । ‘चेकचाँज पश्चात छाडिदिनु पर्ने हो त्यसरी कुटपिट गर्न नहुने हो’, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर वोहोराले भने, ‘घटनाका बारेमा हामीले अनुसन्धान गर्दैछौ ।’ उनले थपे, ‘यदि घटना वास्तविक पुष्टि भए कारबाही गर्छौ ।’अन्नपूर्णपोस्ट

पोखरामा लाइट हेलिकप्टरले ‘ट्याक्सी’ सेवा सुरू गर्ने, कति लाग्छ भाडा? मन भए धनकाे के कुरो, हेर्नुहाेस

नेपालमा हेलिकप्टर सेवा धेरैअघि देखि नै थियोठट्यौली गरेर ‘बच्चा हेलिकप्टर’ भनिने ‘अल्ट्रा लाइट’ को सेवा पनि पोखरा र आसपासका क्षेत्रमा केही वर्षदेखि उपलब्ध छ।अब भने नेपालमा ‘अल्ट्रा लाइटको दाजु’ र ‘हेलिकप्टरको भाइ’ भन्न मिल्ने ‘लाइट हेलिकप्टर’को सेवा पनि सुरु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘लाइट हेलिकप्टर’को व्यावसायिक उडानका लागि अनुमति दिएपछि यो कस्तो हेलिकप्टर हो, यसले कस्तो सेवा दिन्छ, कति पैसा लाग्छ भन्ने चासो सुरु भएको छ।प्राधिकरणबाट उडान अनुमति पाएको हेली एयर नेपालले भदौ तेस्रो साताबाट व्यावसायिक उडान गर्ने तयारी गरिरहेको छ।

https://ejobcareers.blogspot.com/

हेली एयरले फ्रान्सबाट ल्याएका दुई वटा ‘जेरोकप्टर’ हेलिकप्टरबाट उडान सुरु गर्नेछ।अल्ट्रा लाइट र हेलिकप्टरभन्दा फरक विशेषता भएको यस्तो हेलीकप्टरको सेवा दक्षिण एसियामै पहिलो भएको सञ्चालक धर्मराज बर्तौलाले बताए।पेट्रोलबाट चल्ने यो हेलिकप्टरले लगातार तीन घन्टा वा ८ सय किलोमिटर उडान गर्नसक्छ।
अरु हेलिकप्टर वा विमानलाई असर गर्ने हावाहुरीको समयमा पनि यो हेलिकप्टर सामन्य अवस्थामा उडान पार गर्ने सफल हुनु नै यसको मुख्य विशेषता भएको हेली एयरका प्रमुख कार्यकारी अधिकृत रोनन लामिछानेले बताए।‘हावाहुरी र अँध्यारोमा पनि उडन सक्ने विशेषताका कारण नै यो हेलिकप्टर आपतकालिन उद्धार र यात्राको लागि बढी प्रचलनमा रहेको छ,’ उनले भने।चालकसहित दुई जना यात्रा गर्न मिल्ने यसको मुख्य विशेषता भनेको दृष्यावलोकन हो जहाँ यात्रुले सतहको नजिकबाट चारैतिरको स्पष्ट दृष्यावलोकन गर्न सक्छन्।
चालकसहित दुईजना मात्र यात्रा गर्न मिल्ने लाइट हेलिकप्टरले जमिनबाट ५०० मिटरको उचाई देखि १२,००० फिटको उचाइसम्म उड्न सक्छ।आपतकालिन अवस्थामा जहाँजस्तो ठाउँमा अवतरण गर्न सक्ने यो हेलिकप्टरको लागि उड्नको लागि भने ९० मिटरको खाली ठाउँ चाहिन्छ। तर सामान्य हावा लागेको स्थानमा भने यसलाई उक्त ठाउँ नचाहिने प्राइभेट पाइलट समेत रहेका लामिछानेले बताए।हेली एयरको मुख्य उद्देश्य पोखरा तथा हिमालको दृष्यावलोकन गराउनु रहेको छ।

पर्यटकीय गतिविधि बढाउन यो सेवा सुरु गरिए पनि यसबाट सम्भव अन्य सबै सेवा दिन आफूहरु तयार रहेको हेली एयरका प्रमुख कार्यकारी अधिकृत लामिछानेले बताए।यो हेलिकप्टरबाट भन्दै ३६० डिग्रीमा दृष्य देख्न सकिने र सतहको पाँच सय फिटसम्मको दुरीबाट पनि अवलोकन गर्न सकिने भएकोले हेलिकप्टर र ‘अल्ट्रा लाइट’ बाट भन्दा पर्यटकहरुलाई आफूहरुले राम्रो सेवा दिन सक्ने दाबी लामिछानेले गरे।‘नेपालमा थुप्रै सुन्दर सम्पदा छन्, तर हामीसँग त्यो देखाउने राम्रो पूर्वाधार भएन’ उनले सेतोपाटीसँग भने,’ लाइट हेलिकप्टरबाट ३६० डिग्रीको भ्यू देखिने हुनाले अब त्यो आवश्यकता पुरा हुन्छ।’ कतिपय व्यक्तिहरु एक्लै यात्रा गर्न बढी रुचाउँछन्। उनीहरुलाई हेलीकप्टर चार्टर गर्दा महंगो शुल्क लाग्छ, अल्ट्रा लाइटले लामो यात्रा तय गर्न सक्दैन, त्यस्ता पर्यटकका लागि हेली एयरको सेवा लाभदायी हुने उनको विश्वास छ।अबको छ महिनाभित्र नेपाली पाइलट तयार गर्ने लक्ष्य लिएको हेली एयरले हाल भने फ्रेन्च, स्वीस र दक्षिण अफ्रिकाबाट पाइलट ल्याएर उडान गर्ने लामिछानेले जानकारी दिए।
एयर ट्याक्सीको सुविधा!

जसरी काठमाडौंको कुनै एक ठाउँबाट अर्को ठाउँमा जान हामीले ट्याक्सी प्रयोग गर्छौं, त्यसैगरी यदि कसैलाई अावश्यक परे तत्काल पोखरा, बलेवा (बाग्लुङ) बाट नेपालको कुनै पनि ठाउँमा जान परेमा चार्टर गरेर जान सक्छन्।तर तत्कालको लागि हेली एयरको प्राथमिकतामा भने पोखराको दृष्यावलोकन र माउन्टेन उडान हो। थप दुई हेलिकप्टर अाएपछि भने यो कम्पनीले एयर ट्याक्सीको पनि सुविधा दिनेछ।तत्कालको लागि साइट सिनको लागि सेवा दिन्छौं पछि हामी एउटा निश्चित एरिया निर्धारण गरेर दुई वटा हेलिकप्टर ल्याएर सेवा दिन्छौं अनि लाइट हेलिकप्टरलाई एयर ट्याक्सीमा रूपान्तरण गर्छौ’ लामिछानेले भने।

बलेवा विमानस्थललाई आधार र पोखरा विमानस्थललाई सहायक आधार बनाएको एयरले यो सुविधा विस्तार गरेपछि नेपालका कुनै पनि विमानस्थलमा एयर ट्याक्सीको सुविधा दिनसक्ने लामिछानेको भनाइ छ।जस्तो पोखरा–काठमाडौं हवाई दुरी १४७ किलोमिटर छ भने पोखरा–विराटनगरको ३२० किलोमिटर रहेको छ।
कति समय उड्दा कति रुपैयाँ लाग्छ? हेली एयरले तत्कालको लागि पाँचवटा प्याकेज ल्याएको छ। विदेशी र नेपालीको लागि एउटै दर निर्धारण गरेको एयरले १५, ३०, ६०, ९० र १२० मिनेटको प्याकेज ल्याएको छ।पोखरा सहर, साराङकोट, फेवा ताल, विश्वशान्ति स्तुपा , लेखसाइड र रानीवनको दृष्यावलोकनकोमा १५ मिनेटको प्याकेज रहेको छ। जसको भाडा १५ हजार रुपैयाँ तोकिएको छ।

पोखराको प्याकेज, फिस्टेयल हिमाल, अन्नपुर्ण श्रृखला, सेती नदी, पंचासे गाउँ, गुरुङ गाउँ र अष्ट्रेलियन क्याम्पको दृष्यावलोकन हुने यसमा ३० मिनेटको समय छ जसको भाडा २५ हजार रुपैयाँ रहेको छ।अर्को छ एक घण्टाको प्याकेज जसमा अघिल्लो ३० मिनेटको प्याकेजसँगै सिक्लेस गाउँ, अन्नपुर्ण श्रृखला, क्वाँछे हिमताल, लमजुङ हिमाल, सेती म्याली, मार्डी हिमाल र पोखरा दृष्यावलोकनसहितको भाडा ४० हजार रुपैयाँ रहेको छ।९० मिनेटको माउन्टेन उडानमा अघिल्ला १५, ३०, ६० मिनेटका सबै प्याकेज एकैपटक जोडेर गरिन्छ जसको भाडा ५५ हजार रुपैयाँ रहेको छ।

अल्पाइन टुर नामको प्याकेजमा दुई घण्टाको समय निर्धारण गरेको हेली एयरले माउन्टेन उडासँगै बलेवा एयरपोर्टमा माउन्टेन कफी र आकाशबाट गाउँको दृष्यावलोकन गराउने जनाएको छ। जसको भाडा ६ सय ९८ अमेरिकी डलर रहेको छ।यी सबै भाडाहरु सुरुअाती रहेका र पछि यात्रुहरूको प्रतिक्रियासँगै पुनर्विचार हुँदै जाने सिइओ लामिछानेले जानकारी दिए। अन्य हेलिकप्टर टुरमा ९० मिनेटको समयमा २ हजार अमेरिकी डलरभन्दा बढी लाग्छ। त्यस्तै अन्य चार्टरको फरक भाडा निर्धारण गर्ने गरिएको छ।

Corrupt traffic police charging without proper ticket from overload carrier trucks

Barsaman Pun is is a leader of Unified Communist Party of Nepal (Maoist) who was a Finance Minister of Nepal from August 2011 to March 2013. Nepalese Finance Minister Barsaman Pun accompanied Master Godangel on 28 of December 2012, Sankhuwa Sabha held a program at one of its extreme remote villages. Master Godangel agreed to visit this place despite of its extreme remoteness due to the request of Yaphu's elderly citizens. During the program His Holiness offered His blessings to the participants. The people of this remote place grab their joy with no limitation for His Holiness placed His foot. Some said that they were just dreaming and others added that it was out of their imagination. Minister of Economics Nepal, Mr. Barshaman Pun accompanied Master to this program.


Shobha Tamang Kuwait Home Worker Experience



Kavanapurako Kankada -1 Silinge suit almost two years have passed since the Tamang in Kuwait. Sweet food and good clothes thrown raharai friends hannieki suit dekhasikimai Kuwait Kuwait when Kuwait fell, it was gahrasaro animatrai. One is female, over it a new place, a new language and a new work. It was never easy.

Kuwait beauty in her heart before going to work abroad for two years and returned to the village a few of sitting. At that time, it was the same courage. What is his place, and more are also sisters, thinking that went to a home in Kuwait dalalamarphat he fell. Despite 14 months of hard work there, she worked in secular pressure, when the lack of sleep and to eat, he suddenly became ill. Then in Kuwait reached the splendor of desire. He cahinthan to return to Nepal. But he is an explanation of, then he did not return to the owner wishes untitled work and brokerage company in contact with himself and her. They want to live in Kuwait was dead. The company has not said another two premature return to work next door, and sent to. The beauty of the work before the reunion was not home 2 months' salary. The boy next door house before work, after work began to bring the money in the same company had been left alone. But the money he went unanswered.

We are here as a man who says he was employed vyavaharapani. We are a different race of people like. Unlike us, they believe. We have to respect their human rights here, and not even allowed to use.
For this reason, and though the work after allowing money left work, he began to live with friends. But all the same the same. He grew up in a culture of cooperation in Nepal Likewise hope others are also quitting. But no one did anything inductor. Restlessness each suit has now, not that he was able to earn the money that was not on her mind. No passport with him now. Nepal wants to be just as inclined. But do not measure.

Another scandal of Comred Prachanda

Recently one of the news is been flashed out that he moved on to his another home which is newly bought but that building is named of someone else. It is told that he has saved a lots of money in the bank of India and other state. He is saving it secretly. It is told that he is wearing a watch which he told that is gifted and it cost 17 lakh that is huge amount. It means that he has enough money, he started from simple and normal family but now he is getting lands and home in other’s name so that he could hide it but it’s been known lately. Here in this video you can see the house he bought recently as well.

After the phone number 100 bus passengers lived harpoon

Chitwan-Friday early in the morning and half the ninth set of Chitwan District Police Office 100 number phone rang the bell. Call the person who had the accident, the bus passengers, the name of Ritesh Thakur.

Gaura RAUTAHAT missing for Pokhara C 1 B 37 9 0 bus had an accident. Many attempts to find the scene wearing a police hours had passed. Caharda Street area of ​​the crash site was not easily be detected condition.

"Just fell, ruvabasa commotion, I landed at the bus khasem harpoon, Chitwan Medical College Teaching Hospital treatment in Bharatpur nagarikanyujasamga Jimmy said 'I have a mobile phone carried by the police, the accident was that I know.'


Not sure exactly how many passengers were in the bus, police said. '21 Bodies of the victims has been collected, 16 were injured, have been rescued. " Chitwan District Police Office, Superintendent of Police (SP) Basanta Kunwar said '3 9 passengers and three crew members were the rest of the information. The deceased and injured were found by 37. Perhaps by virtue of the three-four river I can be. '

The event is brought to a brief coalition of Bharatpur hospital. Medic 12 colleges and four injured in Chitwan Medical College for treatment. Muglinadekhi four miles west candibhanjyana VDC ward no. 5 kalikholama the bus veered off the road and fell down. General walkway and some uphill of the road accident was the reason that has not been confirmed.

'Narrow streets, the beach is very cyampera came to bring the car landed and fell to police estimates. 'Driver weakness or mechanical defect in any event may be, we have started investigation into the incident Chitwan District Traffic Police Chief Police Inspector Rajan bhetavalale kayarlyaka said.

The accident MUGLING-NARAYANGADH road sector, road conditions kalikhola nagarikanyujama few weeks ago video report (civil Show) was presented. Watch a video of the road accident scenario in the region.


Gaurika Singh, Olympian and Garima Rana in TOUGH talk

Gaurika Singh from Nepal will go down as the youngest athlete of the 2016 Rio Olympics at 13 years and 255 days, but her place in history could have been vastly different.Earthquake survivor Gaurika Singh, who swim for her country at 13 years and 255 days old. Singh is also a survivor of a devastating earthquake that rocked Nepal in 2015. Gaurika Singh, 13, a swimmer from Nepal

Kanak Jha, 16, a table tennis player from the U.S.
Sydney McLaughlin, 16, a track and field athlete from the U.S.
Giarnni Regini-Moran, 17, a gymnast from Great Britain
Marcus Vinicius D'Almeida, 18, an archer from Brazil.

Gorkha Community Filed a case against Racist and stereotype Flipkart Advertisement

Bollywood and Indian TV have been stereotyping Nepalese/Gorkhali people as watchmen since forever and the latest offender to join the list is the so called India’s largest e-commerce portal, Flipkart. The latest ad titled ‘Flipkart Assured – Kids Are Back – Sahebji’s Jogging Shoes’ has three kids – a sahebji and two watchmen, one of whom is seen wearing the traditional Bhadgauley Topi and hence, portrayed as a Nepali/Gorkha. 
Forget about offending Nepali people who do have access to all the Indian TV channels; the company have offended their fellow citizens as well. The people from the ad agency who created this commercial must have slept during the Geography classes and that’s why they have no idea that there are around 20 million Indian Gorkhas who are engaged in various professions and are living respectful lives in the country where they are still treated as outsiders by such arrogant and unprofessional people. 

Jiban thapa magar and joylin accident talk with mother purna maya magar

Local authorities in Chitwan on Saturday rescued a Philippine woman from her husband, who has allegedly been abusing her physically and emotionally.

Joyalen Gres Talormo Maijeres, who had been married to Jiban Thapa of Ratnanagar Municipality-4 for three years, has been rescued with the help of police and a social organisation, said Chief District Officer Binod Prakash Singh.Thapa first met Maijeres in Dubai while he was holding a job in the financial capital of the United Arab Emirates. They soon fell in love tied the knot.“He would often get drunk and beat me. I cannot stay with him anymore,” Maijeres said of Thapa. 

They have two sons. Chief of the Adarsha Rehabilitation Centre Mina Kharel said they have been providing shelter to the woman and her kids for the past four months. “She has no marriage certificate nor her husband had registered births of their children,” said Kharel, adding that a representative of the centre had taken her to Kathmandu where she would be handed over to the Philippines Consulate. Meanwhile, the District Police Office, Chitwan, has started interrogation with Thapa.


21 dead in Trishuli River bus accident

The daily closure of Narayanghat-Mugling road section for road widening drive has been lifted from Wednesday. The road section was closed from 11 am to 3 pm every day for upgradation. The Narayanghat-Mugling highway experiences the heaviest traffic load in the country, accounting for 90 percent of Nepal’s total international trade traffic. More than 20,000 vehicles ply the highway every day.

At least 19 passengers died on the spot and other 12 were injured when a Pokhara-bound night bus from Gaur of Rautahat fell into the Trishuli River along the Narayangarh-Mugling road section at 4.45 this morning. According to Chitwan District Police Office Chief SP Basanta Bahadur Kunwar, some six of the injured were already rescued and efforts are on to rescue other six in the incident site. The bus (Ga 1 Kha 3709) had plunged into the Trishuli River nearby Mugling. RSS








Bus falls into the Trishuli river, passengers unknown



September 10, Kathmandu. Parsa Pokhara on Friday morning for a missing passenger bus accident occurred near MUGLING.

Bus-Accident-File-Photofile photo

C 1 B 370 9 bus Prithvi kalikhola area is steeped in the river fell. At least 40 passengers in the bus and their condition is unknown, police said.

Some bus out of the river passing many of the police estimate the number of casualties disputes.

According to information provided by Nepal Police Communications Branch muglinale dubekale bus numbers and other information from the river just do not.

Nepal Army, Armed Police Force and Nepal Police have been deployed in the rescue scene.

Today, we have started with joyale birth registration information paper!


Little good news !!

Today joyale birth banaisakekole paper money through Western Union now directly sue in the name of Zoya buharikai compatible recipient! Address is: JOYLEN GRACE TELLERMO MIJARESPahanocoy Baybay, Bacolod City
Negro Occidental
Phillipince
But some day it will be said to be his ID card to open a bank account could not be immediately ray, hoped that soon will become!
In any case the recipient of money directly in their hands
"No broker, Direct Transfer"
"That the wicked suffer in the name of the account"
Ruth redeem mind, the house itself pharkinche
Our principle is

Popular Folk Singer "Khem Raj Gurung" Passed Away

September 9, Kathmandu. 'Eastward across the Jamuna Jamuna ..' alutamale 'songs, including the famous singer famous singer has died at the age of 42, Khem Gurung.

 Khemraj-gurungGurung Chabahil Medicare Hospital while undergoing treatment at 5: 50 pm on Thursday evening in the hospital, according to his demise. He was taken to the hospital 10 days after preliminary township. However, after health How- Intensive Care Unit (ICU), where his condition was placed on a ventilator for more delicate after the morning and 8 o'clock.

According to medical condition of his liver and kidneys also testified there was a problem. He was airlifted to a hospital in Delhi on Thursday, the air ambulance for further treatment were also prepared to take appropriate not to take the delicate situation the last time a doctor sujhavapachi was canceled.

Singer Gurung, life -2, precious, Dharan and Pokhara, Soaltee, alutama, dhakre and roam the album are overshadowed.


Women sold by her relatives at foreign land

As many as 60 Nepali migrant workers, who reached Saudi Arabia for employment, have been left high and dry in Riyadh after their employer denied them work and salary for five months, Ujyaalo 90 Network reported. Referring to the victims, the radio report said a Riyadh-based company, apparently United Saudi Company, paid them only in the first month of their arrival. 

They currently are said to be living in squalid condition in a building. The stranded Nepalis have urged the stakeholders either to provide them employment at another place or help them return home, according to the report. According to an estimate, more than 600,000 Nepalis are currently working in Saudi Arabia.

This can become a successful pilot

Pilot training after entering the airlines working many pulses may cause problems. It is also in Nepal, relatively plane crash many of history. This danger zone pilot precaution many kinds of them. Aviation sector 40 years long pilot tryst get I have. Now I am living a retired life. I pilot as Nepal Airlines 23 years, nekona airlines 11 years, so airlines two years, the Indian Air dikanama five years, had an opportunity. 

His field work began after the same profession full commercial created a living to be able to. Then during the nekona Dornier plane PM Sun Bahadur Thapa had been able to land safely. Biratnagar from Kathmandu Kathmandu again when the aircraft remained closed to the next one back wheel was made ​​a successful landing. Successful landing the tribute of the late king was virendrale vibhutisameta me. It is said that a retired senior pilot Niraula dihara. 

They must have a good knowledge about Nepal's geographical and weather are due to many accidents. Drivers always need to be vigilant about these two. In such cases, only the aircraft by weather, exercise care. After signing as a pilot when the weather is poor passengers should be able to withstand the pressure more when the driver. 

Unnecessary pressure during favorable environment aside only be able to use the aircraft. The only aircraft in the aviation sector landscapes eyes looked run and another run IFR amda escaping the darkness and is signed. In such cases, the most effective eye saw only the Nepalese sky bhiephaara aircraft is considered to use. 

In Nepal, many hills, mountains and lakes are used as dangerous landscapes. After a pilot as entered about the weather, national and international information should be know. Geographical knowledge about the good should be. In today's Daily News is a new magazine.

Joya Posted LOP YOU BUDA on Facebook


Joya has just uploaded a photo on Facebook. Upload a profile photo What did he see it. Qin also wrote on Facebook that she LOP YOU BUDA.

Earthquake Hits India-Myanmar Border, Tremors Felt In Assam

Residents in Myanmar’s main city of Yangon panicked after the quake struck, but authorities there said there were no immediate reports of injuries or damage. Tremors of that quake were felt in parts of Kolkata, Guwahati, Patna, Bhubaneswar and Delhi.


Dozens Dead in Italy After 6.2 Magnitude Earthquake 2016

Powerful earthquake 6.2 Richter died a decade, many people disappeared, great damage has been estimated. A large, damaging 6.2 magnitude earthquake struck central Italy at 3:36 a.m. local time Wednesday morning (9:36 p.m. EDT Tuesday night), killing at least 37 people, many while they slept.

The death toll is expected to rise as countless others are missing in the debris.Much of the heart of Amatrice, a town of about 2,700 in the province of Rieti, Central Italy, had been reduced to rubble.”The town isn’t here anymore,” Amatrice Mayor Sergio Pirozzi said.Survivors wept in the streets and priests blessed the bodies of the victims pulled from the destruction. One woman tol”It was one of the most beautiful towns of Italy and now there’s nothing left,” a woman in Amatrice told the Associated Press. “I don’t know what we’ll do.”Rescuers arrived Wednesday morning in Amatrice and were combing through debris in the hopes of finding survivors. One woman was pulled out of a collapsed building alive with her dog, the Associated Press reports.

Netra Bikram Chand-led CPN Maoist speech

A student union affiliated to the Netra Bikram Chand-led CPN Maoist on Monday imposed an educational strike across the nation, affecting millions of students. Most of the schools, colleges and academic institutions in major cities of the nation could not carry out teaching learning activities due to the strike. The union has decided to impose the strike against high fees charged by private institutions. Likewise, it demanded discount to students in facilities of health, transportation and entertainment sectors. Meanwhile, the union vandalised at least three institutions of Kathmandu Valley accusing them of breaching the call of strike.

Zoya Nepal I really come forward if we are to 1 man

Today Tomorrow All the intelligence is composed of Nepalese Facebook! All their own way, bujhdaichana, and the ideal thing lekhdaichana s chatdaichana !! No one is trying to understand the wants joyale ??



Yes, he chose people wrong, it much abuse though, the more decorated, yet the less I but Jibon partner defrauded the same after there is the future of escaping her mother's house to go and legal process and Maiti sent to the government the best, sacrificed himself, he really Nepal I could then next came a man and his two children should accept joyalai! If not, did the same thing on Facebook is not as easy as I Zoya life is not to Iraq to Syria now stranded in Malaysia Qatar Saudi Nepali s to raise the voice called back !!!

Latika Shrestha says ..
 

About us

Disclaimer | Copyright Policy | Privacy Policy | Terms and Conditions
Copyright © 2011. Media977 - All Rights Reserved
Contents Collected & Published by eVideoBuzz
Proudly powered by Blogger